गुल्मी– २ मा रास्वपाका गोविन्द पन्थीले बढाउँदै अग्रता

गुल्मीको क्षेत्र नम्बर– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता फराकिलो बनाउँदै गएको छ ।