तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघलाई इरानको आग्रह

१८ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायल र अमेरिकाले जारी राखेको हमलाको विषयमा तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र …