फेब्रुअरी १४ को अधूरो कथा!

त्यो क्षणमा एक प्रकारको जादुमय उमंग थियो, जसले समयलाई नै रोकिदिए जस्तो लाग्थ्यो। ‘म तिमीलाई मन पराउँछु’ भन्न नसके पनि त्यो आवाजले मेरो मनमा कहिल्यै नसुक्ने प्रेमको एउटा फूल फुलाइदिएको थियो, जसको सुगन्ध आज पनि मेरो सासमा मिसिएको छ।