फिल्म निर्माणमा ‘कमेडी च्याम्पियन’ टिम र ओएसआरबीच सहकार्य हुने

काठमाडौं । लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ समूहले निर्माण गर्न लागेको फिल्मको डिजिटल साझेदारको रुपमा ओएसआर डिजिटल जोडिएको छ । निर्माता कम्पनी श्री थ्री प्रोडक्सनसँग उक्त डिजिटल कम्पनीका प्रतिनिधिले लिखित सहमति गरेका छन् …