सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी, यी हुन् आकांक्षी

३ माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् …