टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ।