दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू जुटेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ। वार्तास्थल पुगेका नेता देवराज चालिसेले अन्य सबै प्रतिनिधि आइसके पनि रमेश लेखकलाई कुरिरहेको बताएका छन् । देउवाले वार्तामा खटाएका पूर्वगृहमन्त्रीसमेत रहेका लेखक पुगेपछि मात्रै औपचारिक वार्ता सुरु […]