काठमाडौँ। त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेको गाडी गणपति डिलक्स भएको पुष्टि भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका ५‚ दोद्राङ बेँसीनजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा बसका पार्ट्सपुर्जा फेला परेपछि प्रहरीले खनेर निकालेको छ। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स २८ असार २०८१ को बिहान पहिरोले पुरिएर चितवनको […]