अमेरिकी अध्यागमन अधिकारीको गोलीबाट मारिएकी महिला ३ सन्तानकी आमा र कवि थिइन्

डेमोक्रेट सिनेटर टीना स्मिथ (मिनेसोटा) ले सामाजिक सञ्जालमा लेखे अनुसार रेनी आप्रवासी होइन, अमेरिकी नागरिक थिइन्।