सांसदहरुले अध्यागमन हिराशतको भ्रमण गर्नु अगाडि आइसलाई पूर्व सूचना दिनुपर्ने नियममा अदालतले रोक लगाएको छ । एक संघीय न्यायाधीशले बुधबार ट्रम्प प्रशासनको त्यो नीतिलाई अस्थायी रूपमा रोक लगाइदिएका हुन् । यो नियम अन्तरगत सांसदहरुले आइसका अधयागमन हिरासतहरू निरीक्षण गर्न जानुभन्दा एक हप्ता पहिले नै निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। अमेरिकाको संघीय अदालतकी न्यायाधीश जिया कोब्बले […]