के मानिस हुनुको अर्थ पनि एआईले नै निर्धारण गर्ने दिन आउला ?
हामीले धेरै वर्षसम्म आफूलाई पृथ्वीको सबैभन्दा बुद्धिमान प्राणी भनेर गर्व गर्यौं। अब पहिलो पटक हामीले आफैंलाई प्रश्न सोध्ने बेला भएको छ, बुद्धिमान भनेको वास्तवमा के हो? के धेरै जानकारी हुनु, छिटो उत्तर दिनु, करोडौं तथ्य …