नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका […]