तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व संकलन गरेको छ । चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार संकलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार संकलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार […]