भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

८ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । आज इभन-पार ६८ खेल्दै समग्रमा ११-अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल …