४ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रणबारे मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।
छलफलमा सांसदहरूले विद्यमान भन्सार प्रणाली सुधार गर्ने, भन्साद दर पुनरवलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन …