८ चैत, काठमाडौं । निर्वाचनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने र बालेन्द्र शाह (बालेन)लाई बधाई दिए ।
मोदीको बधाईमा रास्वपा वरिष्ठ नेता बालेनले कमेन्टमार्फत धन्यवाद मात्र दिएनन्, लगातार दुई पटक विश्वकप क्रिकेटको …