कर्णालीको पहिचानको मुद्दा हाम्रो प्राथमिकता हो : उपेन्द्र यादव
२८ जेठ, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ । पार्टीको साङ्गठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशाका लागि भेला गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै जसपा …