काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ हालसम्म ९९ लाख ७४ हजार २५ मत गणना भएको छ। आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। रास्वपाले ४८ लाख १ हजार २७२ मत पाउँदै पहिलो स्थानमा रहेको छ। त्यसपछि नेपाली कांग्रेसले १६ लाख […]