बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बाजुरामा आज साँझ ७ बजेदेखि मतगणना सुरु गरिने भएको छ। शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। जिल्लामा रहेका ७७ मतदान स्थलका १ सय १८ मतदान केन्द्रका सबै मतपेटिका आज दिउँसो ३ बजेसम्म सदरमुकाम मार्तडीमा आइपुगेकाले आजै साँझ ७ […]