कप्तान ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई पत्राचार गरेका छाैं: एन्फा (विज्ञप्तिसहित)

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई पत्राचार गरेको बताएको छ । यसअघि साम्बाले आफ्नो उपचारमा सहयोग नपाएको बताएपछि एन्फाले एक प्रेस विज्ञप्ति निकालेर पत्राचारकाे बारेमा जानकारी गराएको हो । साथै साम्बाको आग्रह अनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचार सम्बन्धी आवश्यक समन्वयका […]