७१ अर्बको कच्चा भटमास आयात गरेर ६७ अर्बको प्रशोधित तेल निर्यात, छैन अर्थतन्त्रलाई टेवा

चालु आर्थिक वर्षको माघसम्मको सात महिनामा नेपालले कच्चा भटमासको तेल ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख लिटर आयात गरेको छ । सोही अवधिमा ३२ करोड ४१ लाख लिटर प्रशोधित भटमासको तेल ६६ अर्ब ७८ करोड रुपैयाँमा भारतमा निर्यात भएको छ । गत आवको सोही अवधिसँग तुलना गर्दा कच्चा तेल आयात ८५.३८ प्रतिशत र […]