तत्कालीन प्रधानमन्त्री , गृहमन्त्री र प्रहरी प्रमुखलाई १० वर्षसम्म जेल सजाय सिफारिस

जनआस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङविरुद्ध मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।