गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सांसद बनाउने सरकारको सिफारिस राष्ट्रपतिले गरे 'होल्ड'

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन सरकारले गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले 'होल्ड' मा राखेका छन्।