अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य गठबन्धन नाटोका सदस्य राष्ट्रहरूले अमेरिकालाई आवश्यक सहयोग नगरे गठबन्धनको भविष्य “अत्यन्त खराब” हुन सक्ने चेतावनी दिएका छन्। बेलायती आर्थिक दैनिक फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले इरानसँग बढ्दो तनावका कारण फारसको खाडीस्थित महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज सुरक्षित राख्न सहयोगी राष्ट्रहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। ट्रम्पका अनुसार अमेरिका […]