काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली साेमबार अमेरिकाको न्युयोर्क पुगेको छ । परराष्ट्रमन्त्री खनाललाई न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लाेकबहादुर थापाले जाेन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह बुधबार (सेप्टेम्बर २२) मा अमेरिका आउनुहुने […]