रसुवा विनाशले हाम्रो कर प्रणालीलाई के सिकायो ?

कुनै जिम्मेवार कम्पनीमा ठूलो दुर्घटना भयो भने त्यसलाई केवल एउटा दुर्घटना मानेर अघि बढिँदैन।  पहिलो दुर्घटनापछि अनुसन्धान हुन्छ, कारण खोजिन्छ। अनि त्यही प्रकृतिको दुर्घटना फेरि दोहोरियो भने प्रश्न झन् गम्भीर हुन्छ- समस्या मानिसमा थियो कि …