विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३ सम्मको अपरिस्कृत वित्तीय सूचकअनुसार सञ्चालनमा रहेका विकास बैंकहरूको औसत पुँजी पर्याप्तता अनुपात १४.५७ प्रतिशत पुगेको छ ।  सोही अवधिमा विकास बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत र औसत कर्जा-निक्षेप अनुपात ८४.१० प्रतिशत कायम भएको छ । विवरणअनुसार असार मसान्त २०८३ सम्ममा सञ्चालनमा रहेका १६ वटा […]