९ भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारमा गाउँपालिकामै पहिलोपटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ । भैंसीपालक किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था …