काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा परेका विपिन जोशी अब हामीबीच नरहेको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन् २०२३ मा विपिन इजरायल जाँदै गर्दाको तस्बिर सार्वजनिक गर्दै दुई वर्षदेखिको आशा समाप्त भएको उल्लेख गरेका छन् । विपिन इजरायल जानुअघि नेपालमै भेट्ने अवसर पाएको जनाउँदै उनले उनी एक ऊर्जावान, आकर्षक […]