एउटा नेपाली अनुसन्धान समूहले कठिन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बीच एक प्रतिष्ठित कोषबाट अनुसन्धान अनुदान जित्यो। नेपाली कानून अनुसार यो 'अन्तर्राष्ट्रिय सहयोग' हो र सरकारको स्वीकृति चाहिन्छ। अनुसन्धानकर्ता सिफारिस माग्न मन्त्रालय पुगे। सचिव अवकाशको सँघारमा—नबुझेको विषयमा 'जोखिम' …