मुख्यमन्त्री नियुक्त भएपछि खगराजले भने– चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु
२९ साउन, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले 'चुनौतीको भारीले थिचिएको' अनुभूति भएको बताएका छन् । उनले चमत्कार गर्न सम्भव नभए पनि 'राम्रो' गर्न कोसिस गर्ने बताए ।
नेकपा एमालेको समर्थनमा उनले आज …