चितवनमा खोला किनारमा एक व्यक्ति मृत फेला

२६ साउन, चितवन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका …