हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
काठमाडौं । चलचित्र विकास बोर्डले हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रको अनधिकृत रेकर्डिङ नगर्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा प्रसारण वा वितरण नगर्न आग्रह गरेको छ ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै …