इरानसँगको द्वन्द्व चुलिएपछि मध्यपूर्वमा रहेका नागरिकलाई देश छाड्न अमेरिकाको आग्रह

इरानसँगको द्वन्द्व तीव्र रूपमा बढेपछि अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन र अल्पकालीन सूचनामै उक्त क्षेत्र छाड्न तयार रहन आग्रह गरेको छ। उडान रद्द हुन सक्ने र सुरक्षा जोखिम बढ्न सक्ने चेतावनी दिँदै विदेश मन्त्रालयले शनिबार यस्तो अपिल जारी गरेको हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि अझै कडा आक्रमण गर्ने चेतावनी […]