काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापन पत्र बुझाएका छन् । सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापन पत्र उनले आज बुझाएका हुन् । सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन माग गर्दै ज्ञापन पत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले बताए