रास्वपा जाने हल्लापछि गोपी हमालले भने- म कुनै पार्टीमा जान्न, ५ वर्ष काम गर्छु

३ माघ, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आवद्ध नहुने बताएका छन् । स्वतन्त्र उम्मेदवारी दिएर २०७९ को निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै …