काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो । बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । उनले खेलको ३६ र ७३ औं मिनेटमा गोल गरेका हुन् । थप एक गोल पहिलो हाफको अतिरिक्त समयमा रोबर्ड लेवान्डोस्कीले गरे । रियलका लागि भने भिनिसियस जुनिर र गोन्जालो […]