साढे १२ करोडको चिउरा निर्यात, अस्ट्रेलियामै १४४ टन

१० पुस, काठमाडौं । पछिल्लो पाँच महिना अवधिमा नेपालबाट साढे १२ करोड रुपैयाँभन्दा बढीको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ साउनदेखि मंसिरसम्म १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ …