बर्तौलाले दिए एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

नेकपा एमालेको ११ औँ महाधिवेशनमा महेश बर्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।