चितवन राइनोजको ‘फूड पार्टनर’ मा मुस्ताङ राइस

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फूड पार्टनरको रुपमा जोडेको छ । एनपीएलको दोस्रो सिजनका लागि चितवन राईनोजले मुस्ताङ राईससँग फुड पार्टनरको रुपमा सहकार्य गरेको हो । …