फागुन २१ को चुनावका लागि हालसम्म ३५ दल दर्ता (सूची)

फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन्।