काठमाडौं। रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी राज्य सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार भएको दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको जनाएको हो। मन्त्रालयका अनुसार नियमित उडानका क्रममा रुसको केमेरोभो क्षेत्रमा एएन–१२ (An-12) सैन्य कार्गो विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडीका कारण दुर्घटना […]