काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन्। यस फिल्ममा अक्षय बाघ शिकारी अर्थात् ‘टाइगर हन्टर’को भूमिकामा देखिने भएका छन्। सन् १९७० को दशकको परिवेशमा आधारित रहने फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। प्रियदर्शनको निर्देशन करिअरको ९९औँ फिल्मका रूपमा रहने यस परियोजनालाई रमेश तौरानीले निर्माण गर्नेछन्। फिल्मको छायाङ्कन […]