‘दशैंको रहरभन्दा हामीलाई बालीको चिन्ता छ’

३ कात्तिक, नुवाकोट । दशैँको महाअष्टमीको दिन गाउँघरमा कतै पूजाआजा चलिरहेको थियो । कतै मासुका परिकार पाक्दै थिए त कतै आफन्त र साथीभाइसँग भेटघाटको रमझम थियो । तर, नुवाकोटको थानसिङ फाँटका कृषक उद्धव श्रेष्ठलाई भने दशैँको …