विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको आवश्यकता एउटै हुँदैन। त्यसैले आजको शैक्षिक नीति र कार्यक्रम बनाउँदा पाँच वर्षपछि शिक्षा कहाँ पुग्छ र दस वर्षपछि विद्यार्थीले कस्तो ज्ञान, सीप र क्षमता हासिल गर्नुपर्ने हुन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ। शिक्षा केवल पाठ्यपुस्तक पढाउने, परीक्षा लिने र नतिजा प्रकाशित गर्ने प्रक्रिया मात्र […]