ऋषि धमलाको पहलपछि नुवाकोट–रसुवाका बाढीपीडितलाई राहत रकम दिने सरकारको तयारी

काठमाडौं । नुवाकोट र रसुवाका बाढीपीडितले सरकारले घोषणा गरेको राहत रकम पाउने भएका छन्। वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाको पहलपछि सरकारले तत्काल टोली खटाएर राहत रकम वितरण गर्ने जानकारी दिएको हो। शुक्रबार नुवाकोट र रसुवाका बाढीपीडितसँग अन्तरक्रिया गर्न पुगेका धमलासँग पीडितहरूले सरकारले घोषणा गरेको ४५ हजार रुपैयाँको राहत प्याकेज सबैले […]