हिमालयन डिस्टिलरीको लाभांश घोषणा

३१ असोज, काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर …