शनिबार र आइतबार उपत्यकामा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने, प्रसारण लाइनको तार फेरिँदै

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले शनिबार र आइतबार काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ। असोज २४ र २५ गते दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रसारण लाइन बन्द गरेर काम गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्रसारण […]