काठमाडौं । मुलुकलाई नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरुको एकताको विकल्प नरहेको बताउनुभएको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको जिकिर गर्नुभएको हो । नेता गुरुङले मुलुकको राष्ट्रियता सबै […]