नेतृत्वको जाम तोड्ने प्रयासमा एमाले प्रतिनिधि

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरू पार्टी नेतृत्व चयनको संघारमा छन् । मूल नेतृत्वमा केपी शर्मा ओली तेहेरिन खोज्दैछन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै नेताहरू चुनावी …